कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारमा चारै जनाको रिपोर्ट नेगेटिभ « Khabarhub

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारमा चारै जनाको रिपोर्ट नेगेटिभ


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना भाइरसको कारण मृत्यु भएकी २९ वर्षीया महिलाको आफन्तमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

धुलिखेल अस्पताला प्रवक्ता डा सुमन ताम्राकारका अनुसार मृतक महिलाको नवजात शिशुसहित ४ जनामा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

२९ वर्षीया सुत्केरी महिलाको कोरोना पोजेटिभ देखिएपछि उनका परिवारका ४ जनालाई धुलिखेल अस्पतालै आइसोलेनमा राखिएको थियो ।

कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अब उनीहरुलाई क्वारेन्टाइनमा पठाइने प्रवक्ता डा ताम्राकारले जानकारी दिए ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १२ : ०० बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका