स्पेनिस ला लिगा : ओसासुनाविरूद्ध एटलेटिकोको उत्कृष्ट प्रदर्शन « Khabarhub

स्पेनिस ला लिगा : ओसासुनाविरूद्ध एटलेटिकोको उत्कृष्ट प्रदर्शन


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनालाई ५-० ले पराजित गरेको छ ।

एटलेटिकोको जीतमा फेलिक्सले दुई तथा अल्भारो मोराटा, मार्कोस लोरेन्टे र फरेरा करास्कोले १-१ गोल गरे ।

जीतसँगै एटलेटिकोले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

जीतसँगै अंक तालिकामा एटलेटिको चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : ०२ बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको