तस्वीरमा हेर्नुहोस् जनकपुरधाम-जयनगर चल्ने रेल « Khabarhub

तस्वीरमा हेर्नुहोस् जनकपुरधाम-जयनगर चल्ने रेल


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – आज जनकपुरधाममा परीक्षणका लागि आइरहेको रेलमा नेपालको झण्डाको रंगको समिश्रण छ । यो रेल भारतबाट नेपाल आइरहेको छ ।

सात वर्षदेखि बन्द रहेको रेल पुनः सञ्चालनमा आउने भएपछि स्थानीयहरू खुशी देखिएका छन् । नेपालमा रेल आएपछि कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत तारिफ गरेका छन् ।

यो रेलको काम तीन चरणमा भइरहको छ । पहिलो चरणअन्तर्गत जयनगर देखि कुर्था सम्मको काम सम्पन्न गरिएको जनाइएको छ ।

तस्वीरमा हेर्नुहोस् नेपालको रेलः

तस्वीरहरुः रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : ५७ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी