रुसले विकास गरेको कोभिड–१९ खोपले देखायो ‘साइड इफेक्ट’ « Khabarhub

रुसले विकास गरेको कोभिड–१९ खोपले देखायो ‘साइड इफेक्ट’


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरस (कोभिड–१९) ले सारा विश्व उथलपुथल भएका बेला रुसी वैज्ञानिकहरुले विश्वकै पहिलो कोरोना भ्याक्सिन विकास गरेको दाबी गरे ।

यो खबरले आंशिक रुपमा खुशी ल्याए पनि तेस्रो परीक्षण नगरिँदै खोप दर्ता गरिएको भन्दै विरोध पनि भयो ।

अझै पनि परीक्षणकै क्रममा रहेको यो खोपले ‘साइड इफेक्ट’ देखाएको छ ।

‘स्पुतनिक भी’ नाम दिइएको यो कोरोना भ्याक्सिनले साइड इफेक्ट देखाएको दाबी गरिएको छ । परीक्षणका क्रममा सहभागी भएका ७ जनामध्ये १ जनामा असर देखिएको रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताएका छन् ।

मुरास्कोले मस्को टाइम्सलाई दिएको अन्तर्वार्ताका अनुसार कूलमध्येका १४ प्रतिशतमा यसको असर देखिएको छ ।

समाचारका अनुसार त्यस्तो असर देखिएकालाई शरीर कमजोर भएको महसुस हुने, माशंपेशी दुख्नेजस्ता समस्या देखिएको बताइएको छ । स्वास्थ्यमन्त्रीका अनुसार त्यस्ता असर भने केही दिनमै देखिन छाडेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ३ : ५८ बजे

ब्राजिल विश्वकप समूह सी’ को विजेता : ह्याट्रिक गर्न चुके विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६