हालसम्म ४३,८२० ले जिते कोरोना, कहाँ कति ? (सूचीसहित) « Khabarhub

हालसम्म ४३,८२० ले जिते कोरोना, कहाँ कति ? (सूचीसहित)


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना भाइरसबाट संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ। यो कूल संक्रमित संख्याको ७१.१ प्रतिशत भएको मन्त्रालयले जनाएको छ।

नेपालमा हाल कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार २० जना संक्रमित थपिएका छन्।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ३८४७ जना

प्रदेश २ मा ११९०० जना

वाग्मती प्रदेश ९७७१ जना

गण्डकी प्रदेशमा २५३४ जना

प्रदेश ५ मा ६९६० जना

कर्णाली प्रदेशमा २६५७ जना

सुदूरपश्चिम प्रदेशमा ६१५१ जना

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ०१ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष