अब सार्वजनिक यातायातमा यात्रा गर्दा ‘फेस सिल्ड’ अनिवार्य « Khabarhub

अब सार्वजनिक यातायातमा यात्रा गर्दा ‘फेस सिल्ड’ अनिवार्य


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले अनिवार्य फेस सिल्ड लगाउनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले मास्कसँगै अनिवार्यरुपमा फेस सिल्ड प्रयोग गर्नुपर्ने बताएका हुन् ।

सरकारले सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न पाउने निर्णय गरेसँगै कोरोना संक्रमणको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको लागि फेस सिल्ड अनिवार्य गरिएको प्रवक्ता भुषालले बताए ।

यसअघि गाडीमा आधा मात्रै यात्रु राख्ने निर्णय गरेको सरकारले गत सोमबारदेखि सिटभरी यात्रु राख्न पाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : ४६ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको