सरकारका कामको समीक्षा गरौँ, ढिला नगरौँ : वरिष्ठ नेता नेपाल  « Khabarhub

सरकारका कामको समीक्षा गरौँ, ढिला नगरौँ : वरिष्ठ नेता नेपाल 


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामको समीक्षा गर्न ढिला गर्न नहुने बताएका छन् ।

बुधबार बसेको नेकपा सचिवालय बैठकमा उनले यस्तो धारणा राखेको एक सदस्यले जानकारी दिए ।

उनका अनुसार नेता नेपालले केन्द्रका मन्त्री, प्रदेश सरकार स्थानीय तहका कामको समीक्षा गर्न ढिला गर्न नहुने बताएका हुन ।

“कार्यकर्ता र जनतामा व्यापक निराशा भयो आशामा बदल्ने काम गरौँ,” उनको भनाइ थियो,“सबै तहका सरकारलाई पार्टी र जनताप्रति उत्तरदायि बनाऔँ ।”

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ५ : ५१ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र