बिहे गरेको दुई महिनामै नेहाले भनिन् – आमा बन्दैछु « Khabarhub

बिहे गरेको दुई महिनामै नेहाले भनिन् – आमा बन्दैछु


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय गायिका नेहा कक्कर आमा बन्ने भएकी छिन् । उनले यो खबर सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् ।

नेहाले पति रोहनसँगको एक तस्वीर शेयर गर्दै आमा बन्न लागेको भन्दै खुशीको खबर साटेकी हुन् । नेहा र रोहनप्रित सिंहले गत अक्टोबर २४ मा बिहे गरेका थिए ।

नेहाले सामाजिक सञ्जालमार्फत रोहनलाई भनेकी छिन् – अब मेरो ख्याल राख्ने गर ।

यो खबरपछि नेहाका फ्यान र बलिउडकर्मीले बधाई दिँदै आफ्नो थप ख्याल गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १ : २० बजे

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन