जनकपुर जानुपर्ने यात्रुलाई बुद्ध एयरले पोखरा पुर्‍यायो ! « Khabarhub

जनकपुर जानुपर्ने यात्रुलाई बुद्ध एयरले पोखरा पुर्‍यायो !


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको विमानले यात्रुलाई पोखरा पुर्‍याएको छ ।

बुद्ध एयरको ६०७ नम्बरको उडानबाट जनकपुर पुग्नुपर्ने यात्रु पोखरा पुगेका हुन्।

शुक्रबार जनकपुर जानुपर्ने तर विमान पोखरा पुगेपछि केहीबेर हैरानी समेत बेहोर्नुपरेको यात्रुले बताएका छन् ।

निर्धारित समयभन्दा ढिलो गरी उडेको बिमानले किन पोखरामा अवतरण गर्‍यो यस विषयमा विमान कम्पनीले केही बताएको छै ।

‘२ बजे उड्ने भनेको बिमान ३:१५ मा उडेको थियो । पोखरामा आधा घण्टा रोकिएपछि विमान पुनः जनकपुरका लागि उडेको थियो।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जनकपुर जान भनेर चढेका यात्रु पोखरा विमानस्थलमा अवतरण गरेपछि मात्र यसबारे आफूले पनि थाहा पाएको जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १० : ३० बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ