हरिणको सिङसहित काठमाडौंबाट १ जना पक्राउ « Khabarhub

हरिणको सिङसहित काठमाडौंबाट १ जना पक्राउ


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संरक्षित वन्यजन्तु हरिणको सिङसहित काठमाडौंबाट १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको खाडादेवी गाउँपालिका–३ घर भइ कठामाडौंमो जडिबुटी बस्ने २१ वर्षीय आयुष रानामगर छन् ।

शंकाको आधारमा चेकजाँच गर्दा प्रहरीले उनको साथबाट २ वटा हरिणको सिङ बरामद गरेको हो ।

पक्राउ परेका रानामगरविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १ : ५१ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक