कारमा आगलागी हुँदा अष्ट्रेलियामा ४ जनाको जलेर मृत्यु « Khabarhub

कारमा आगलागी हुँदा अष्ट्रेलियामा ४ जनाको जलेर मृत्यु


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कारमा आगलागी हुँदा अस्ट्रेलियाको क्याम्प हिलमा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुने मध्ये तीन जना १० वर्ष मुनिका बालबालिका छन । एक जना बयश्क पुरुषको पनि जलेर नै मृत्यु भएको छ ।

कारमा रहेकी महिलाको शरीर अधिकांश जलेको छ। उनको अवस्था पनि चिन्ताजनक नै रहेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार बुधबार बिहान साढे ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

उनिहरु सबै एकै परिवारका हुन सक्ने आंकलन गरिएको छ । कारमा कसरी आगलागी भयो भन्नेबारे केही पनि खुलेको छैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ८ : ५५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया