च्याम्पियन्स लिग : साविक विजेता लिभरपुल पराजित « Khabarhub

च्याम्पियन्स लिग : साविक विजेता लिभरपुल पराजित


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिग खेलमा एट्लेटिको मड्रिडले  लिभरपुललाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुल घरेलु टोली एट्लेटिको १–० गोल अन्तरले पराजित भएको हो ।

साउल निगुएजले खेलको चौथो मिनेटमा गरेको गोल नै एट्लेटिकोका लागि निर्णायक बन्यो । अव लिभरपुलले आफ्नो घरेलु मैदान एनफिल्डमा एट्लेटिको मार्च ११ मा दोस्रो खेल खेल्नेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : ०९ बजे

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।