चिनियाँ दूतावासको धम्की आपत्तिजनक : मिश्र « Khabarhub

चिनियाँ दूतावासको धम्की आपत्तिजनक : मिश्र


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व पत्रकासमेत रहेका साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समाचार र विचारप्रति दूतावासले धम्की दिनु आपत्तिजनक भएको बताएका छन् ।

‘दी काठमाण्डू पोस्ट’एक दैनिक पत्रिकामा प्रकाशित विचारप्रति आपत्ति जनाउँदै चिनियाँ राजदूतावासले धम्कीपूर्ण भाषामा विज्ञप्ति जारी गरेको थियो । उक्त विचारमा प्रयोग गरिएको मास्क लगाएका माओको तस्वीमासमेत आपत्ति जनाउँदै दूतावासले पत्रिका प्रधान सम्पादकमाथि धम्कीपूर्ण विज्ञप्ति जारी भएको थियो ।

यसमाथि प्रतिक्रिया दिँदै पूर्व पत्रकार एवं साझा पार्टीका अध्यक्ष मिश्रले आपत्तिजनक भएको प्रतिकृया दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पत्रिकामा प्रकाशित समाचार विचारप्रति विमति सर्वस्विकार्य अभ्यास हो तर अफ्नो विमति रहँदैमा दूतावासले धम्की नै दिन अत्यन्तै असामान्य, अकुटनीतिक, गैरजिम्मेवार र आपत्तिजनक विषय हो । यस्तो स्थिति आउनमा दूतावसको अगाडि लम्पसार पर्ने दशकौंको हाम्रो राजनीतिक चरित्र पनि कम जिम्मेवार छैन ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : ५९ बजे

युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

तेहरान- क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै होइनन् : पासाङ दावा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको