माल्टामा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

माल्टामा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माल्टामा रहेका २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

करिव ३ हजार ५ सय नेपाली कार्यरत युरोपियन मुलुक माल्टामा कोरोनाबाट संक्रमित हुने दुबै पुरुष रहेको गैह्रआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

माल्टामा अहिलेसम्म कोरोना भाइरसले ४२६ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : २६ बजे

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य

प्रतिबन्ध र द्वन्द्वका बाबजुद इरानको व्यापार घाटामा घट्यो

तेहरान – इरानी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा इरानको

विस्फोटक पारी खेलेका ईशान आउट, भारतले गुमायो दोस्रो विकेट

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल

फागुन १८ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४