माल्टामा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

माल्टामा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माल्टामा रहेका २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

करिव ३ हजार ५ सय नेपाली कार्यरत युरोपियन मुलुक माल्टामा कोरोनाबाट संक्रमित हुने दुबै पुरुष रहेको गैह्रआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

माल्टामा अहिलेसम्म कोरोना भाइरसले ४२६ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : २६ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको