कोरोना संक्रमण देखिएका अर्का एक बिरामी पनि निको भएर घर फर्किँदै « Khabarhub

कोरोना संक्रमण देखिएका अर्का एक बिरामी पनि निको भएर घर फर्किँदै


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालमा कोरोना संक्रमण देखिएकामध्ये थप १ जना पनि उपचार पछि डिस्चार्ज हुने भएका छन् । धनगढीस्थित सेती प्रोदशिक अस्पतालमा उपचार २१ वर्षीया युवालाई कोरोना भाइसरको संक्रमण निको भएपछि डिस्चार्ज गरिन लागिएको हो ।

भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । पछिल्लो पटक गरिएको दोस्रो र तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जाकारी दिए ।

कोरोना निको भइसकेपछि उनलाई अहिले अस्पतालले डिस्चार्जको तयारी गरेको प्रवक्ता देवकोटाको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ४ : ३१ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार