कोरोना संक्रमण देखिएका अर्का एक बिरामी पनि निको भएर घर फर्किँदै « Khabarhub

कोरोना संक्रमण देखिएका अर्का एक बिरामी पनि निको भएर घर फर्किँदै


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालमा कोरोना संक्रमण देखिएकामध्ये थप १ जना पनि उपचार पछि डिस्चार्ज हुने भएका छन् । धनगढीस्थित सेती प्रोदशिक अस्पतालमा उपचार २१ वर्षीया युवालाई कोरोना भाइसरको संक्रमण निको भएपछि डिस्चार्ज गरिन लागिएको हो ।

भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । पछिल्लो पटक गरिएको दोस्रो र तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जाकारी दिए ।

कोरोना निको भइसकेपछि उनलाई अहिले अस्पतालले डिस्चार्जको तयारी गरेको प्रवक्ता देवकोटाको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ४ : ३१ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक