निम्न आय भएकालाई खाना खुवाउँदै धोविचौरका युवा « Khabarhub

निम्न आय भएकालाई खाना खुवाउँदै धोविचौरका युवा


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण समस्यामा परेका र कम आय भएका व्यक्तिलाई धोविचौरका स्थानीय युवाले दैनिक खाना खुवाउने कार्य शुरु गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १७ स्थित क्षेत्रपाटी, धोविचौर क्षेत्रका करिब २० जना युवाको सक्रियतामा निम्न आय भएका परिवारलाई दैनिक रुपमा खाना खुवाउने कार्य शुरु भएको हो ।

वैशाख ३ गतेदेखि हरेक दिन साँझ पाँचबजेदेखि ७ बजेसम्म विभिन्न दाताहरुको सहयोगमा खाना विपन्न परिवारलाई खाना खुवाउन शुरु गरिएको आयुष्मान श्रेष्ठले जानकारी दिए ।

दैनिक २ सयदेखि २५० जनालाई खाना खुवाइरहेको उनले बताए ।

खान बनाउने र वितरण गर्ने देखि खाने व्यक्तिहरुको स्थानसम्म पूर्ण रुपमा स्वास्थय सुरक्षा अपनाइएको छ ।

खाना बनाउने र वितरण गर्ने स्थानसम्म स्वास्थ्य पीपीईको प्रयोग गर्ने गरिएको छ । त्यस्तै खाना खान आउनेहरुलाई सामाजिक दूरी बनाएर राख्ने, सावुन पानीले राम्रोसँग हात धुन लागाउने लगायका कार्य गरिएको उनले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ५ : ३८ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको