स्वतन्त्रता सेनानी तामाङको निधन | Khabarhub Khabarhub

स्वतन्त्रता सेनानी तामाङको निधन


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- स्वतन्त्रता सेनानी श्यामकुमार तामाङको निधन भएको छ।

नेपालगन्जको कारकाँदो निवासी तामाङको आइतबार हृदयघात भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लैजाने क्रममा निधन भएको हो ।

२००७ सालमा नेपाली कांग्रेसले शुरु गरेको सशस्त्र क्रान्तिका एक मात्र जीवित साक्षी मुक्ति सेनाका कमाण्डर थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीले पूर्वएसपी भएकाले तामाङलाई नेपाल प्रहरीले सलामी दिएको बताए तामाङका तीन छोरा र दुई छोरी छन्।

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ६ : ५१ बजे

हत्या मुद्धामा दोषी ठहर ४५ वर्षपछि पक्राउ

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ

एमाले विधान महाधिवेशन – ‘मनमा विद्या मुखमा ओली’

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा १० वटा समूहगत छलफलमा नेतृत्वका

एमालेको विधान महाधिवेशनले पारित गर्‍यो २८ बुँदे प्रस्ताव

काठमाडौँ- नेकपा एमालेको भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा

रसियाद्वारा युक्रेनमा ८०५ ड्रोन र १३ मिसाइल प्रहार

किभ – युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति