अर्घाखाँचीका सीमा नाका सिल « Khabarhub

अर्घाखाँचीका सीमा नाका सिल


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँचीका सीमा नाका सिल गरिएको छ । जिल्ला सुरक्षा समिति बैठकले कोरोना भाइरस संक्रमण फैलन नदिन सीमा नाका सिल गर्ने निर्णय गरेको छ ।

बैठकले अर्को व्यवस्था नभएसम्मका लागि वित्तीय सस्था नभए सम्म बन्द गर्ने, छाया पोलिक्लिनक अर्को व्यवस्था नभएसम्म सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

यस्तै तरकारी, दूध, किराना, मासु पसल बिहान ७ देखि १० देखि खोल्ने दूध पसल बिहान ६ देखि ९ बजे र बेलुका ५ बजे देखि ७ बजे सम्म मात्र खोल्ने समय निर्धारण गरिएको छ ।

जिल्लाको लकडाउनलाई थप कडाई गर्ने र अत्यावश्यक काम परेमा पनि जिल्ला प्रशासन र प्रहरीको अनुमति लिएर मात्र बाहिर निस्कन आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ९ : ५१ बजे

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि