कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो « Khabarhub

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदानको समय फेरि थप गरेको छ।

शुक्रबार बिहानदेखि सुरु भएको मतदानका लागि यसअघि दिउँसो ५ बजेसम्मको समय तोकिएकोमा त्यसलाई बढाएर अब बेलुका ७ बजेसम्म कायम गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जनाएका छन् ।

निर्धारित समयसीमाभित्रै उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्नुहुन सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि, मतदाता एवं सरोकारवालाहरूलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ४ : ५२ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी