फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट २८ हजारभन्दा बढीको मृत्यु « Khabarhub

फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट २८ हजारभन्दा बढीको मृत्यु


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा पछिल्लो २४ घण्टामा १३१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २८ जहार २३९ पुगेको छ । २४ घण्टामा ३५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै कुल संक्रमित संख्या १ लाख ७९ हजार ९२७ पुगेको छ ।

त्यहाँ यो समाचार तयार पार्दासम्म ६१ हजार ७२८ जना संक्रमणमुक्त भएका छन् भने ८९ हजार ९६० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ११ : २६ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट