कोरोना मुक्त नेपाल हाम्रो पहिलो प्राथमिकता हो – प्रधानमन्त्री « Khabarhub

कोरोना मुक्त नेपाल हाम्रो पहिलो प्राथमिकता हो – प्रधानमन्त्री


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिकी परिवर्तन गरेरै भएपनि देशलाई कोरोनामुक्त बनाइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाहिरबाट आउने नेपालीको उचित व्यवस्थापन गर्न नस्कदा समस्या थपिएको बताए ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, ‘हामी पनि कोरोनामुक्त देश घोषणा गर्ने लक्ष्य भएपनि बाहिरबाट आउने नेपालीलाई रोक्न सकिएन । अलिकति सिमानामा आएर बस्नेका कारण, जनप्रतिनिधिका कारणले लगाएतका कारणले अबस्था भयावहतर्फ जानसक्ने चिन्ता छ । यसलाई व्यवस्थापन गर्नुपर्छ ।’

प्रधानमन्त्रीले अहिलेपनि रोकथामका लागि नेपाल सक्षम रहेको बताए । लकडाउनको पालनामा नागरिक जिम्मेवार बन्नुपर्ने उनले बताए । चीनबाट नेपाली विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राख्दा सबैले सरकारको प्रशंशा गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब पनि सबै व्यवस्थित हुनुपर्ने बताए ।

उनले कोरोनाको संक्रमण दर नबदलिएपनि हाम्रो आनिबानी सुधार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १२ : ४२ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको