धनकुटामा चार जना अस्पतालका कर्मचारीसहित पाँच जनामा कोरोना संक्रमण « Khabarhub

धनकुटामा चार जना अस्पतालका कर्मचारीसहित पाँच जनामा कोरोना संक्रमण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धनकुटामा जिल्ला अस्पताल ४ जना कर्मचारीसहित ५ जनामा कोरोना संक्रमण भएको खुलेको छ ।

जिल्ला अस्पताल धनकुटाका अस्पताल प्रमुख डाक्टर पुजन विश्वकर्माका अनुसार अस्पतालका एकजना सुरक्षाकर्मी र ३ जना नर्स तथा हेल्थ असिस्टेन्ट रहेका छन् ।

यस्तै एकजना नर्सका पति समेत रहेको डा विश्वकर्माले जानकारी दिए ।

उनले खबरहबसँग भने, ‘हाम्रो अस्पतालमा ५ जना संक्रमित छन् । एकजना सुरक्षाकर्मी, ३ जना नर्स तथा स्वास्थ्यकर्मी र एक जना नर्सका श्रीमान रहेका छन् ।’

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : २३ बजे

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका