अमेरिकामा कोरोनाले १ लाख २० हजारको मृत्यु, २२ लाख ६१ हजार संक्रमित « Khabarhub

अमेरिकामा कोरोनाले १ लाख २० हजारको मृत्यु, २२ लाख ६१ हजार संक्रमित


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ६१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ६९६ जना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म १ लाख २० हजार ६१५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६७४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख २९ हजार ३२२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १२ लाख ११ हजार ४८६ जनामध्ये १६ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ५ : ५८ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले