स्वास्थ्य सम्बन्धी समस्या जाँच्न मिल्ने ‘मोबाइल एप’ बनाउन आह्वान « Khabarhub

स्वास्थ्य सम्बन्धी समस्या जाँच्न मिल्ने ‘मोबाइल एप’ बनाउन आह्वान


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनले मानव स्वास्थ्यमा देखिने विभिन्न समस्याहरुको जाँच गर्न मिल्ने मोबाइल एप्लिकेशन बनाउन आह्वान गरेका छन् ।

उनले बिरामी आफैले आफ्नो मुटुको धड्कन, शरीरको तापक्रम, रगतमा अक्सिजनको मात्रा तथा रक्तचाप जाँच्न सक्ने र सोझै डाक्टरहरुलाई पठाउन सक्ने खालको एप्लिकेशन बनाउन आह्वान गरेका हुन् ।

उनले यस्ता स्वास्थ्य सम्बन्धी महत्वपूर्ण संकेत जाँच्न मिल्ने एप कोरोना महामारीमा पनि धेरै उपयोगी हुनसक्ने जनाएका छन ।

यस्तो मोबाइल एप्लिकेशन बनाउनको लागि अनुसन्धान गर्न चाहिने आवश्यक खर्च राष्ट्रिय आविस्कार केन्द्रले उपलब्ध गराउने समेत बताएका छन् ।

यसको लागि कम्तिमा चार जनाको टिम मिलेर छोटो अवधारणा पत्र [email protected] इमेलमा पठाउन सकिने समेत उनले बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : ०९ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले