माछाले यसरी पियो वियर (भिडियो) « Khabarhub

माछाले यसरी पियो वियर (भिडियो)


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंले कहिल्यै माछाले बियर पिएको देख्नु भएको छ ? सायद छैन होला । तर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा एक माछाले मज्जाले बियर पिइरहेको छ ।

यस भाइरल भिडियोमा एक माछा डुंगाको किनारमा आई मुख लगाएर एक ब्यक्तिको हातबाट बियर पिउँदै गरेको देखिन्छ । माछाले बियर पिएको भिडियोलाई धेरैले शेयर गरेका छन् ।

यस भिडियोलाई भारतीय वन अधिकारी सुशान्ता नन्दाले शेयर गरेका हुन् । साथै उनले क्याप्सनमा, माछाको झै बियर पिउनुहोस् । हेर्नुहोस् यो माछा कति भाग्यशाली छ, जो यस गर्मी मौसममा चिसो बियरको मजा लिइरहेको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : २८ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना