कोरोना भ्याक्सिनको सूचना ह्याक गरेको आरोप रूसबाट अस्वीकार « Khabarhub

कोरोना भ्याक्सिनको सूचना ह्याक गरेको आरोप रूसबाट अस्वीकार


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको भ्याक्सिनको काममा भइरहेको साइबर हमलाको आरोपलाई रूसले अस्वीकार गरेको छ ।

ब्रिटेनका लागि रसियन राजदूत आन्द्रेई केलिनले रुसलाई लगाइएको उक्त आरोप अस्वीकार गरेका हुन् ।

ब्रिटेन, क्यानाडा र अमेरिकाका एजेन्सीहरुले कोरोना भाइरसको भ्याक्सिनमा भइरहेको काममा भएको साइबर हमलामा रूसका जासुसहरुको हात रहेको आरोप लगाएपछि राजदूत केलिनले त्यसमा पहिलो पटक प्रतिक्रिया दिदै त्यस्ता आरोपको रूसले विश्वास नगर्ने बताएका छन् ।

राजदूत केलिनले सेलीसबरी नर्व एजेन्ट प्रकरणपछि रूस ब्रिटेनसँग नयाँ सम्बन्ध बनाएर आगाडी बढ्न चाहेको समेत बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : २१ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु