गण्डकी प्रदेशमा २० शय्याको प्रहरी अस्पताल सञ्चालन « Khabarhub

गण्डकी प्रदेशमा २० शय्याको प्रहरी अस्पताल सञ्चालन


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश प्रहरी कार्यालयले आइतबारदेखि पोखरामा आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ ।

पोखरा महानगरपलिका-७ मुस्ताङचोकमा २० शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले आइतबार एक कार्यक्रमका बीच अस्पतालको उद्घाटन गरेका हुन् ।

नेपाल प्रहरी कल्याण कोषको बजेटबाट निर्माण भएको सो भवन ११०६ वर्ग फिट क्षेत्रफलमा बनेको छ । अस्पतालमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ४१ जना डाक्टरको रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : २० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र