बैंकिङ कसुरमा सिद्धार्थ विकास बैंकका पूर्व सञ्‍चालक सिलवाल पक्राउ « Khabarhub

बैंकिङ कसुरमा सिद्धार्थ विकास बैंकका पूर्व सञ्‍चालक सिलवाल पक्राउ


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ कसुरको अभियोगमा फरार रहेका सिद्धार्थ विकास बैंकका तत्कालीन सञ्चालक मधुसुदन सिलवाल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिलवाललाई आइतबार पक्राउ गरेको हो ।

२०७० सालमा परेकाे बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरेकाे डिआइजी शहकुल थापाले जानकारी दिए।

उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो। अदालतको सो फैसलापछि फरार रहेका उनलाई आज नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ५० बजे

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह