चितवनमा मास्क नलगाइ हिँड्ने १९५ लाई कारबाही « Khabarhub

चितवनमा मास्क नलगाइ हिँड्ने १९५ लाई कारबाही


३ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा प्रहरीले मास्क नलगाएर हिँड्ने व्यक्तिलाई कारबाही गर्न सुरु गरेको छ ।

बुधबारमात्रै चितवन प्रहरीले सार्वजनिक स्थल र सडकमा हिँड्ने १९५ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । तीमध्ये १७१ पुरुष र २४ जना महिला रहेका छन् ।

उनीहरुलाई जरीवाना गरी ३२ हजार ९ सय रुपैयाँ असुल गरेको छ । यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दूरी कायम नगर्ने १५ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

उनीहरुबाट सात हजार ५ सय रुपैयाँ असुल गरिएको प्रहरी प्रमुख नान्तीराज गुरुङ्गले जानकारी दिए ।

निशेधाज्ञाको समयमा र अन्य समयमा गरी जिल्लाका विभिन्‍न स्थानबाट उनीहरुलाई जरीवाना तिराएर छाडिएको गुरुङ्गले जानकारी दिए ।

निशेधाज्ञा सँगै चितवन प्रशासनले थप कडाइ गर्दै लगेको छ । निशेधाज्ञा खुलेको समयमा पनि नागरिकलाई नजिकको पसलमा किनमेल गर्न र अत्यावश्यकका काम बाहेक सवारीसाधन नचलाउन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ८ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको