सुरक्षाकर्मीमा कोरोना देखिएपछि मन्त्री पुनसहितको परिवार होम आइसोलेसनमा « Khabarhub

सुरक्षाकर्मीमा कोरोना देखिएपछि मन्त्री पुनसहितको परिवार होम आइसोलेसनमा


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसभामुख ओनसरी घर्तीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुनसहितको परिवार होम आइसोलेशनमा बसेका छन्।

मन्त्री पुनसहित पूर्वसभामुख र उनका परिवारका सदस्य शुक्रबारदेखि नै होम आइसोलेसनमा बसेका हुन् ।

मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार मन्त्री पुन र उनको परिवार पाँच दिनसम्म मन्त्री क्वाटरमै होम आइसोलेसनमा रहने छन् ।

मन्त्री पुन दम्पति, परिवारका सदस्य तथा सुरक्षाकर्मीहरुको स्वाब परीक्षण गर्दा पूर्वसभामुख घर्तीको सुरक्षामा खटिने सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ०४ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार