झापामा कोजाग्रत पूर्णिमासम्म निषेधाज्ञा « Khabarhub

झापामा कोजाग्रत पूर्णिमासम्म निषेधाज्ञा


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- जिल्ला प्रशासन कार्यालय झापाले १२ दिनसम्म निषेधाज्ञा जारी गरेको छ ।

चाडपर्वको बेला कोरोना कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले दसैंको १२ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनअनुसार स्थानीय प्रशासनले आइतबारदेखि लागू हुने गरी कात्तिक १४ गते (कोजाग्रत पूर्णिमा)सम्म राति ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

यस अवधिमा अत्यावश्यक कामबाहेक रातको समयमा हिँड्डुल नगर्न र सवारी सञ्चालन नगर्न भनिएको छ। त्यस्तै होटल व्ययवसाय र पसलहरुसमेत सञ्चालन गर्न रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सार्वजनिक सूचना जारी गर्दै लकडाउन अवधिमा भेला जमघटमा सहभागी नहुन र जात्रा, मेला र महोत्सव समेत नगर्न आह्वान गरिएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ३० बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन