एस्टन भिल्लासँग लेस्टर सिटी पराजित « Khabarhub

एस्टन भिल्लासँग लेस्टर सिटी पराजित


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग घरेलु मैदानमै लेस्टर सिटी पराजित भएको छ ।

आइतबार राति भएको खेलमा लेस्टर एस्टनसँग १-० गोल अन्तरले पराजित भएको हो ।

खेलको इन्जुरी समयमा रोस बार्क्लीले निर्णायक गोल गरेपछि लेस्टर घरेलु मैदानमा स्तब्ध भएको हो ।

जोनको पासमा बार्क्लीले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट गोल गरेका थिए ।

चोटका कारण जेमी भार्डीबिना मैदान उत्रिएको लेस्टरले बल पोजिसनमा पकड जमाए पनि गोल गर्न सकेनन् ।

लेस्टरलाई हराएसँगै एस्टनले लिगमा अपराजित यात्रा कायम राख्दै चौंथो जित निकालेको छ । ४ खेलमा १२ अंक जोडेको एस्टन दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ११ : ०१ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि