१३ वर्ष पहिले झण्डै फुस्किएको सोनूको जीवन ! « Khabarhub

१३ वर्ष पहिले झण्डै फुस्किएको सोनूको जीवन !


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सोनू सूदले कैयौं अन्तर्वार्तामा आफु आमाप्रति निकै भावुक रहेको बताउदै आएका छन् । सोनूका अनुसार उनकी आमा नै उनको सबैभन्दा ठुलो फ्यान थिइन् । जसले अभिनय करीयरमा उनको हमेशा हौसला बढाउथिन् ।

गत १३ अक्टोबरमा सानूले आफ्नो आमाको पुण्यतिथि पारेर उनको एक पुरानो तस्वीर इंस्टाग्राममा शेयर गरेका छन् । सोनूले इन्स्टामा आमाको ब्ल्याक एण्ड व्हाइट तस्वीर शेयर गर्दै क्याप्सनमा, १३ वर्ष पहिले आजैको दिन (१३ अक्टोबरमा) जब जीन्दगी मेरो हातबाट फुस्कियो, आमा लेखेका छन् । उनको यस पोष्टलाई लाखौंले शेयर र लाइक गरेका छन् ।

लकडाउनमा प्रवासी मजदूरलाई दिनरात सहयोग गरी भगवान बनेका सोनूले लाखौंलाई उनको घर पुर्याउन मद्दत गरेका थिए । यस बिषयमा सोनूले एक किताब समेत लेख्दैछन्, जो चाँडै प्रकाशित हुनेछ । यसमा उनले लकडाउनका क्रममा प्रवासी मजदूरको पिडाका बारेमा लेख्नेछन् ।

अहिले भारतमा लकडाउन हटेको छ । तर पनि सोनूलाई सहयोगको याचना गर्नेहरुको संख्या कम भएको छैन । जहाँसम्म सोनू पनि सकेसम्म सबैलाई सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  २ : ११ बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि