६३ कोरोना संक्रमित भेन्टिलेटरमा, २८२ को आइसियुमा उपचार हुँदै | Khabarhub Khabarhub

६३ कोरोना संक्रमित भेन्टिलेटरमा, २८२ को आइसियुमा उपचार हुँदै


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर आइसियु र भेन्टिलेटरमा गरी ३४५ जना कोरोना संक्रमितको उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र २८२ जना संक्रमित आइसियुमा उपचाररत छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५३ जना छन् भने र ३८ जना भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ५१ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आइसियु र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ८ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ४ : ४९ बजे

नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित

काठमाडौं – युरोपेली नेसन्स कप अन्तर्गत गएराति भएको खेलको सुरुवातमै

चौथो टी-२० मा इंग्ल्याण्डविरुद्ध वेस्ट इन्डिजको जित

काठमाडौं – ब्याट्सम्यान जमेको चौथो टी-२० खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई

सकियो उग्रतारा मेला, देउवा दम्पती सहभागी

डडेल्धुरा– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी

ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य हुने जेलेन्सकीको विश्वास

युक्रेन – युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति

आजदेखि उपनिर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

काठमाडौं– यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि