शरीरको यी भाग फर्फराए हुन्छ घरजग्गा र धनलाभ ! « Khabarhub

शरीरको यी भाग फर्फराए हुन्छ घरजग्गा र धनलाभ !


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सामुद्रीक शास्त्र अनुसार शरीरको अंग फर्फराउँदा यसलाई भविष्यका सम्भावित घटनाको मान्ने गरीन्छ ।

यस्ता संकेत कुनै राम्रा र कुनै नराम्रा पनि हुने गर्दछन् । आज हामी शुभ संकेत गर्ने शरीरका अगंका बारेमा चर्चा गर्दैछौँ-

१. यदी तपाईको टाउकोको भाग फर्फराएको छ भने समुन्द्र शास्त्र अनुसार यसले घरजग्गा लाभ प्राप्त गर्ने संकेत गर्दछ । साथै सफल हुने सम्भावना मानिन्छ ।

२. यदी तपाईको हात फर्फराएको छ भने खुसी हुनुहोस्, तपाईले चाँडै धन प्राप्त गर्ने योग बनेको छ । समुद्र शास्त्र अनुसार हात फर्फराउनु शुभ संकेत हो ।

३. सामुद्रीक शास्त्रका अनुसार छाती फर्फराउनु विजयको संकेत हो । अर्थात् तपाईं चाँडै संर्घषशील कार्यमा विजयी रहनु हुनेछ ।

४. यदि तपाईंको निधार फर्फराएको छ भने जागिरमा प्रमोशन प्राप्त हुने वा मानसम्मान प्राप्त गर्ने समय आएको छ । यो स्थान परिवर्तनको समेत सूचक हो ।-एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ५ : ४० बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन