सुनको मूल्य प्रतितोला ७ सयले घट्यो « Khabarhub

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनको मूल्यमा आज गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला रू ७ सय ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रू ९४ हजार ४ सय मा कारोवार भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार १०० मा कारोवार भएको थियो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला रू ९३ हजार ९ सय मा कारोवार भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला रू ९४ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला रू एक हजार २१५ मा कारोवार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  २ : २३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी