यी हुन् असल श्रीमानमा हुनुपर्ने ३२ गुण | Khabarhub Khabarhub

यी हुन् असल श्रीमानमा हुनुपर्ने ३२ गुण


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- के तपाईं विवाहीत हुनुहुन्छ ? अर्थात् विहे गर्ने सोचमा हुनुहुन्छ भने पनि केही कुराहरु ध्यानमा राख्नु आवश्यक हुन्छ ।

यहाँ हामीले असल श्रीमानमा हुनुपर्ने ३२ वटा गुण उल्लेख गरेका छौं । एक पटक हेर्नुहोस् र मनन गर्नुहोस् ।

असल श्रीमानमा हुनुपर्ने ३२ गुण

– स्नेह

– आत्मनिर्भर

– नेतृत्व

– बफादार

– आत्मसम्मान

– विश्वासिलो

– ज्ञान भएको

– विश्वासयोग्य

– स्वीकार्यता

– धैर्यता

– दृढता भएको

– आत्म नियन्त्रण

– बुद्धिमानी

– बुझ्ने किसिमको

– करुणा भएको

– क्षमाशिल

– आस्तिक स्वभावको

– न्याय निसाफ गर्न सक्ने

– सम्मान गर्ने

– सन्तुष्ट स्वभाव

– निस्वार्थता

– ईश्वरीय गुण भएको

– आशावादी

– निडर स्वभावको

– सकारात्मक सोचाई भएको

– बफादारी

– परिश्रमी

– दयालु

– साँचो माया गर्ने

– कोमल मन भएको

– शान्ति मन पराउने

– नम्रता भएको

– स्वीकृति दिने, साथ नछोड्ने

यदि तपाईँको पार्टनर त्यस्तो हुनुहुन्छ भने तपाईको जीवन सुखी खुसी हुन्छ । तपाई पार्टनर छान्दै हुनुहुन्छ भने यस्तै पार्टनर छान्नुहोला । जीवन सुखी हुन्छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ५ : ४७ बजे

‘जारी २’ले दोस्रो पटक गर्‍यो सेन्सर, किन ?

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’ले

एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली फुटबल टोलीको बिदाइ

काठमाडौं– बंगलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोटमा

संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको

‘जेन-जीका नाममा भएको आन्दोलन तत्कालीन सरकार एमालेविरुद्धको षड्यन्त्र’

काठमाडौं- नेकपा एकीकृत समाजवादी छाडेर फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले