२५,३४७ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ? « Khabarhub

२५,३४७ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ?


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २५ हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

बिहीबारसम्म रहेका २८ हजार १०६ जना संक्रिय संक्रमितमध्ये २५ हजार ३४७ संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १६ हजार ८ सय ९८ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा २ हजार ९ सय ५४, प्रदेश २ मा ६५९, लुम्बिनी प्रदेशमा १८२६, सुदूरपश्चिम प्रदेशमा ९२३, गण्डकी प्रदेशमा १८९३ र कर्णाली प्रदेशमा १९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  १० : २० बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको