युनी राइड अटो महालक्ष्मी स्थान र द बर्गर हाउस एन्ड क्रन्ची फ्राइबीच सम्झौता « Khabarhub

युनी राइड अटो महालक्ष्मी स्थान र द बर्गर हाउस एन्ड क्रन्ची फ्राइबीच सम्झौता


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युनी राइडले द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन कम्पनीसँग सम्झौता गरेको छ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राईका संचालक बसन्त लामासँग टिभिएस कम्पनीका बाइक तथा स्कुटर युनी राइडको शोरुममार्फत बिक्री गर्ने गरी सम्झौता भएको हो।

सम्झौता अनुसार द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका सबै शाखाका कर्मचारीले टिभिएसको बाइक तथा स्कुटर चढ्ने छन्।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन कम्पनी नेपालमा करिब ५ बर्ष अगाडि सानो फास्टफुड क्याफेबाट सुरु भएको थियो । अहिले नेपालभरी करिब ६० भन्दा बढी शाखाहरु संचालनमा छन्।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ३ : ५४ बजे

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक