गुल्मीमा अटो दुर्घटना,  एकको मृत्यु, चार जना गम्भीर घाइते « Khabarhub

गुल्मीमा अटो दुर्घटना,  एकको मृत्यु, चार जना गम्भीर घाइते


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी-  गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते भएका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बर को अटो दुर्घटनामा रेसुङ्गा नगरपालिका–१२ का अटो चालक तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अटोमा सवार अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको गुल्मी अस्पताल र २ जनाको पाल्पामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ९ : १० बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र