सर्वोच्च बार एशोसिएसनको कार्यसमिति चयनका लागि मतदान « Khabarhub

सर्वोच्च बार एशोसिएसनको कार्यसमिति चयनका लागि मतदान


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आज मतदान भइरहेको छ ।

बिहान ८ बजेदेखि सुरू मतदान दिउँसो २ बजेसम्म जारी रहने  सर्वोच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काले बताए।

निर्वाचनमा वरिष्ठ अधिवक्ताद्वय रविनारायण खनाल र पूर्णमान शाक्यका छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : २० बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र