सर्वोच्च बार एशोसिएसनको कार्यसमिति चयनका लागि मतदान « Khabarhub

सर्वोच्च बार एशोसिएसनको कार्यसमिति चयनका लागि मतदान


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आज मतदान भइरहेको छ ।

बिहान ८ बजेदेखि सुरू मतदान दिउँसो २ बजेसम्म जारी रहने  सर्वोच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काले बताए।

निर्वाचनमा वरिष्ठ अधिवक्ताद्वय रविनारायण खनाल र पूर्णमान शाक्यका छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : २० बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले