यात्रुवहाक बसबाट लागुऔषध बरामद « Khabarhub

यात्रुवहाक बसबाट लागुऔषध बरामद


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नवलपरासीमा यात्रुवहाक बस चेकजाँच गर्दा लागुऔषध फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले शुक्रबार साँझ कावासोती-८ फलफुलचोकमा सवारीसाधन चेकजाँच गर्दा बसमा लागुऔषध भेटिएको हो ।

६ ख ९६७६ नम्वरको बसमा सवार बर्दघाट नगरपालिका- २ चिसापानी बस्ने बर्ष २४ को बिशाल गुरुङको साथबाट नुर्फिन १४ एम्पुल, डाईजापाम १४ एम्पुल, फेनारगन १४ एम्पुल लागु औषध फेला पारिएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया