नेकपा विवाद मिलाउने प्रयास- वामदेव पनि पुगे खुमलटार « Khabarhub

नेकपा विवाद मिलाउने प्रयास- वामदेव पनि पुगे खुमलटार


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तामा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् ।

शनिबार कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका अध्यी ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

ओली खुमलटार पुगेको केहीसमय पछि उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड निवास खुमलटार पुगेका छन् । अहिले तीन नेताबीच खुमलटारमा छलफल चलिरहेको छ ।

पार्टी भित्रको विवाद मिलाउन सक्रिय गौतम दुई अध्यक्षबीचको छलफलमा सहभागी हुन पुगेको विषयलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १२ : ०६ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र