सर्वोच्च बारको निर्वाचन सम्पन्न, मतगणना सुरु हुँदै « Khabarhub

सर्वोच्च बारको निर्वाचन सम्पन्न, मतगणना सुरु हुँदै


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालत बार एसोसिएसनको कार्य समितिको लागि निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनमा ६०५ जना मतदाता रहेकामा ५५६ मत खसेको छ । मतगणनाको कार्यक्रम केही समयपछि थालनी गरिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा लोकतान्त्रिक पक्षधरबाट वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको नेतृत्वको टोली छ भने प्रगतिशील पक्षबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनाल पक्षले उम्मेद्वारी दिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ४ : ३६ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको