सर्वोच्च बारको निर्वाचन सम्पन्न, मतगणना सुरु हुँदै « Khabarhub

सर्वोच्च बारको निर्वाचन सम्पन्न, मतगणना सुरु हुँदै


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालत बार एसोसिएसनको कार्य समितिको लागि निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनमा ६०५ जना मतदाता रहेकामा ५५६ मत खसेको छ । मतगणनाको कार्यक्रम केही समयपछि थालनी गरिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा लोकतान्त्रिक पक्षधरबाट वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको नेतृत्वको टोली छ भने प्रगतिशील पक्षबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनाल पक्षले उम्मेद्वारी दिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ४ : ३६ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार