सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगे जसपा नेताहरु « Khabarhub

सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगे जसपा नेताहरु


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र  जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

प्रमुख विपक्षी दलका नेता देउवालाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो बुढानीलकण्ठ पुगेका हुन् ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम लगायत सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल हुन जनाइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ४ : ५४ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको