नेपाल बार एशोसिएसनमा लोकतान्त्रिक समूहको बर्चश्व (सूचीसहित) « Khabarhub

नेपाल बार एशोसिएसनमा लोकतान्त्रिक समूहको बर्चश्व (सूचीसहित)


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएसनको नयाँ कार्यसमितिमा लोकतान्त्रिक समुहले दुई तिहाइको बर्चश्व कायम गर्दै विजय प्राप्त गरेको छ ।

आज भएको निर्वाचनमा लोकतान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको समुहले १५ सदस्यीय कार्य समितिमध्ये सबै जसो महत्त्वपूर्ण पदहरुमा विजय प्राप्त गरेको हो ।

लोकतान्त्रिक समहुबाट अध्यक्ष शाक्य, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष बिनोद कार्कील विजयी भएका छन ।

उपाध्यक्ष भने प्रगतिशील समूहका मुकुन्दप्रसाद पौडेल निर्वाचित भएका छन् ।

सर्वोच्च बारमा प्रजातान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता शाक्य र प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनालको समुह प्रतिस्पर्धामा थिए ।

सर्वोच्च बारमा कुल ६०५ मतदातामध्ये ५५५ मत खसेको थियो ।

विजयीहरुको सूची

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : १६ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो